भ्यात्त
क्रि.वि. [अ.मू. भ्यात्+त]
- मोटो र भद्दा परेको वस्तु खस्दा आवाज आउने गरी।
- जिउडाल, आकारप्रकार आदि नमिल्ने भएर।
- कान्लो, डिल आदि लच्केर खस्ने गरी; भ्याक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. भ्यात्+त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)