भ्यार्र

क्रि.वि. [अ.मू. भ्यार्+र]

  1. अधोवायु निस्कँदा वा पखाला लाग्दा आवाज आउने गरी।
  2. चराचुरुङ्गीले एकैपल्ट पखेटा चलाउँदा वा उड्न लाग्दा निस्कने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)