भ्याल्सा

ना.

  1. खोलो तर्न लट्ठा टाँगी झुन्ड्याइएको कोक्रोको दुवैतिर समात्न मिल्ने हिसाबले डोरीमा अड्याइएको काठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)