भ्यासभ्यास
क्रि.वि. [अ.मू. भ्यास्+अ (द्वि.)]
- फस्को खालको माटो वा वस्तु फुट्तै खस्ने गरी।
- दलदलो वा खुकुलो जमिन क्रमैसित गाडिँदै जाने चालले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. भ्यास्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)