भ्याल्सी

ना. [नेवा.]

  1. पाख्री छानो भएका घरमा कुमको गारो वा बलोदेखि धुरीको बलोसम्म पुग्ने गरी छानाका डाँडाभाटा थाम्न राखिएको ठाडो काठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)