भ्यासलिन

ना. [अङ्.]

  1. छाला नरम राख्न दलिने एक प्रकारको मलहम; बैसलिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)