भ्यास्स
क्रि.वि. [अ.मू. भ्यास्+स]
- हल्का र खुकुलो वस्तु एकाएक गाडिने गरी।
- फस्को माटो वा वस्तु एक्कासि खस्ने वा फुट्ने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. भ्यास्+स]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)