भ्रंश
ना. [सं.]
- कुनै वस्तु वा स्थिति बिस्तारै खस्ने काम; पतन; ह्रास।
- पथभ्रष्ट हुने काम; मार्गबाट विचलित हुने स्थिति।
- नाश; ध्वंस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)