भ्रंशित

वि.

  1. भ्रंश भएको; तलतिर खसेको; खस्केको। २. भ्रष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)