भ्रंशी

वि.

  1. भ्रंश वा पतन हुने; खस्ने।
  2. नाश हुने वा गर्ने; भ्रष्ट हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)