भ्रमण

ना. [सं.]

  1. घुमफिर वा डुलफिर गर्ने काम; नजिक वा टाढाको आइजाइ।
  2. देशदेशावरको विचरण; देशाटन।
  3. यात्रा; सफर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)