भ्रमण आदेश

ना.

  1. कार्यालयले कसैलाई आवश्यक काममा कतै खटाउँदा यति समयसम्म यस-यस साधनद्वारा यहाँसम्म जाने भनी भत्तासमेत दिई प्रदान गरिने औपचारिक पत्र; भ्रमणको अनुमति प्रमाणित गर्ने कागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)