भ्रमण केन्द्र

ना.

  1. पर्यटकहरूलाई आकर्षित पार्न सक्ने ठाउँ; पर्यटकले मूल केन्द्र मानेको ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)