भ्रमित

वि. [सं.]

  1. फनफनी घुमेको; चक्कराएको।
  2. भ्रममा परेको; भुल परेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)