भ्रमी

वि. [सं.]

  1. चक्कर लाउने; फनफनती घुम्ने।
  2. भ्रममा परेको; चक्कराएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)