भ्रष्ट
वि. [सं.]
- कहीँबाट फ्यात्त खसेको; च्युत भएको; गिरेको।
- आचरण र अनुशासनबाट तल झरेको; दुश्चरित्र।
- अपवित्र; दूषित।
- बिग्रेको; विनाश भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)