भ्रान्ति
ना. [सं.]
- कुनै कुरो देख्दा वा सुन्दा त्यस्तै अर्को कुराको भान हुने अवस्था; कुनै कुराको आभास।
- चक्कर; भ्रमण; घुमफिर।
- मानसिक असन्तुलनबाट आउने भ्रम।
- भुलचुक; सामान्य गल्ती। ४. उपमानलाई देखेर उपमेयको भ्रम पर्दा हुने एक अर्थालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)