भ्रान्तिमान्

वि.

  1. भ्रान्ति भएको; भ्रमयुक्त।
  2. घुमेको; चक्कराउँदै गरेको।
  3. भ्रान्ति नामको अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)