भ्रामक
वि. [सं.]
- भ्रम उत्पन्न गराउने; भ्रममा पार्ने।
- शङ्का उत्पन्न गर्ने; सन्देहकारक।
- घुमाउने; चक्कर लगाउने; रिँगाउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)