भ्रूण

ना. [सं.]

  1. पाठेघरमा रहेको सालनालसहितको बच्चो; जरायुज जन्तुको पेटमा रहेको विकासशील अवस्थाको गर्भ; पेटको नानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)