भ्रूणहत्या

ना.

  1. औषधोपचारको प्रयोगबाट गर्भमा रहेका शिशुको हत्या; गर्भ पतन गर्ने काम; गर्भपात।
  2. धर्मसङ्कटमा परेको अवस्था; साह्रै असजिलो काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)