भ्वार्र

क्रि.वि. [अ.मू. भ्वार्+र]

  1. तिखो रूपमा भ्यार्र हुने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)