भ्वास्स
क्रि.वि. [अ.मू. भ्वास्+स]
- फ्यास्स परेको वस्तु वा माटा आदिको डल्लो खस्दा आवाज आउने गरी।
- खुकुलो पोकोपन्तुरो एकैपल्ट फुक्दा तिखो शब्द निस्केर।
- धुलो, धुवाँ आदि उड्ने चालले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)