मकर
ना. [सं.]
- ज्योतिषको बाह्र राशिमध्ये धनुभन्दा पछि र कुम्भभन्दा अघि पर्ने दसौँ राशि।
- मकरसङ्क्रान्तिदेखि प्रारम्भ हुने महिना; माघ महिना।
- ठुलो र डरलाग्दो एक जलजन्तु।
- ग्राह।
- माछो।
- कुबेरका नौ निधिमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)