मकर काँची

ना.

  1. तिउरेका ढबका गुलाफी वा सेता फूल फुल्ने, पुरुनीका जस्ता कलेजी रङका छिर्कामिर्का परेका र ऐँसेलुका आकारका पात हुने, विशेष गरी भिरपहरामा पलाउने, त्यसै वा अचार बनाएर खान हुने अमिलो रस भएको बुटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)