मकररेखा

ना.

  1. भूगोल अथवा ज्योतिषका अनुसार विषुवत्रेखादेखि साढे तेइस अंश दक्षिणमा पर्ने एक रेखा; कर्कटरेखाको ठिक विपरीत रेखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)