मकरराशि
ना.
- ज्योतिष शास्त्रअनुसार बाह्रराशिमध्ये दसौँ राशि; उत्तराषाढाको पछिल्ला तीन चरण, श्रवण पुरै र धनिष्ठाको आधासम्मको नक्षत्रगत अवधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)