मकल
ना. [नेवा. मकल< सं. मक्कुल]
- आगो बालेर वा गोल हालेर तापिने आरीका छाँटको धातु वा माटाको भाँडो; बोर्सी; अटल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा. मकल< सं. मक्कुल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)