मकवानपुर

ना.

  1. नेपालको नारायणी अञ्चलमा पर्ने एक पहाडी जिल्ला; ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिने मकवानपुरे राजाहरूले आफ्नो राजधानी बनाएको ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)