मकैपर्व
ना.
- वि. सं. १९७७ मा 'मकैको खेती' पुस्तक लेखेबापत त्यससँग सम्बन्धित कृष्णलाल सहित लेखकहरूलाई राणाहरूद्वारा दमन, उत्पीडन गरिएको पर्व।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)