मकैबोडी
ना.
- मकै पाक्ने बेलामा मकैबारीभित्र फल्ने, लहरामा तनाजस्ता तन्द्रङ्ङ परेका कोसा लाग्ने, तरकारी खाइने र सुकेपछि दालसमेत खान मिल्ने एक जातको लहरा; सोही लहराका कोसा वा गेडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)