मक्ख

वि. [फा. मस्त]

  1. आनन्द, हर्ष आदिले लट्ठ परेको; फुरुक्क परेको; मस्त
  2. आनन्द वा हर्षले मस्त हुने गरी; फुरुक्क परेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)