मकोई

ना. [सं. मची]

  1. खोर्सानीका जस्ता पात र पहेँला रङका फूल हुने, खैरा रङका खोस्टाभित्र गोल फल फल्ने, डाँठका बिचबिचमा गाँठा हुने एक बोट; त्यसै बोटमा फल्ने फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)