मक्खी
ना. [सं. मक्षिका]
- माखो; झिँगो।
- काँक्रो, बदाम आदि खाँदा साथीहरूले नदेख्ने गरी थोरै लुकाएर खाइसकेपछि देखाई 'कि यो खा, कि यति दण्ड तिर्' भनी अड्को थाप्न राखिने अंश; मखी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)