मक्खीचुस

वि.

  1. भरसक झिँगाका खुट्टामा लागेको चिज पनि चुसेर खाने खालको साह्रै लोभी; द्रव्यपिशाच; कन्जुस; कृपण।
  2. महाको छुच्चो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)