मक्खीबुट्टे
वि.
- सेतो भुईँमा झिँगा बसेजस्तो देखिने बुट्टा भएको; झिँगाका आकारको बुट्टा भएको (कपडा, चोलो आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)