मखुन्डे

वि. [मखुन्डो+ए]

  1. मखुन्डो लगाएर खेल्ने वा नाच्ने; मखुन्डो भिर्ने।
  2. मुखले एउटा र कामले अर्को कुरा गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)