मखुन्डो
ना.
- लाखे वा ढँटवारेले सकली चेहरा छिपाउन मुखमा लगाउने, देव-देवता, राक्षस आदिका अनुहारको कृत्रिम साधन; मखुन्डी; मुकुन्डो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)