मगमग

क्रि.वि. [अ. मू. मग्+अ (द्वि.)]

  1. मिठो सुवास फैलिने गरी; बास्ना आउने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)