मगन्ता/मगन्ते
ना. [माग्+अन्ता/अन्ते]
- मागेर जीविका चलाउने; मागी खाने।
- मागेकै भरमा टार्न खोज्ने।
- कङ्गाल; फुङ्गिन; गरिब।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [माग्+अन्ता/अन्ते]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)