मग्नवि. [सं.]कुनै विषय वा चिन्तनमा डुबेको; तन्मय; तल्लीन।सुखसयलमा लट्ठ; मस्त।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)मगिया मग्नमस्त