मग्नमस्त

वि.

  1. सुख- सयलमा डुबेको; हर्षविह्वल।
  2. सुखसम्पन्नताले मात्तिएको।
  3. नशालु वस्तुमा निश्चिन्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)