मघा

ना. [सं.]

  1. ज्योतिषमा सत्ताइस नक्षत्रहरूमध्ये दसौँ नक्षत्र; अश्लेषा र पूर्वाफाल्गुनी नक्षत्रका बिचमा पर्ने नक्षत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)