मग्राहा
ना. [सं. मकर+आहा]
- प्रायः गोहीको झैँ थुतुनोबाट झर्ने काठ, ढुङ्गा वा धातुको धारो। (उदा.- हिउँद तातो बर्खा चिसो मग्राहाको पानी/सुख धीर दुःख धीर सज्जनको बानी)।
- झरीको पानी पर हुत्याउनलाई टिन वा झिँगटीका छानामा खास-खास ठाउँमा जडिने विशेष प्रकारको डुँड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)