मङ्गलकलश
ना.
- शुभकार्यका अवसरमा देवताका सन्मुख राखिने जलपूर्ण कलश।
- मङ्गल वा सगुनका निम्ति द्वार, मार्ग, पूजास्थान आदिमा राखिने जलपूर्ण घडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)