मङ्गलकर्म
ना.
- कुनै कार्य निर्विघ्न पूर्ण होस् भनी गरिने गणेश, सरस्वती आदिको पूजा तथा प्रार्थना; माङ्गलिक कर्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)