मङ्गलयात्रा
ना.
- कुनै माङ्गलिक कार्यका निम्ति हुने यात्रा।
- आनन्द वा मनबहलाउका निम्ति कतै जाने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)