मङ्गलवाद्य

ना.

  1. मङ्गलकार्यमा बजाइने बाजा; मङ्गलध्वनिका निम्ति बजाइने बाजा; मङ्गलध्वनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)