मङ्गलसूत्र

ना.

  1. मङ्गलका निम्ति घाँटीमा वा नाडीमा बाँधिने रक्षासूत्र।
  2. सधवा स्त्रीले घाँटीमा लगाउने सौभाग्यको प्रतीक, एक किसिमको आभूषण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)