मङ्गला

ना. [सं.]

  1. पार्वती; दुर्गा; शक्ति।
  2. पतिव्रता स्त्री; सती नारी।
  3. योगिनी दशाका आठवटा योगिनीमध्ये चन्द्रमाकी पत्नी मानिने पहिलो दशा; अष्टयोगिनीमध्ये एक योगिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)